एनआईबीएल एस क्यापिटलको काउन्टर माघ ३ गते शनिबार समेत खुला गरिने

काठमाडौं । एनआईबीएल एस क्यापिटलको काउन्टर माघ ३ गते शनिबार समेत खुला गरिने भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको यही माघ २ गतेदेखि भइरहेको सार्वजनिक निष्काशन (आईपीओ)लाई मध्यनजर राखी एनआईबीएलले माघ ३ गते शनिबारका दिन पनि खुला हुने भएको हो ।

क्यापिटलको काउन्टर बिहान १०ः००बजेबाट दिउँसो २ः०० बजेसम्म डिम्याट सेवा सम्बन्धि कार्य गर्न लागिएको क्यापिटलले जनाएको छ ।

उक्त दिन हितग्राही खाता खोल्नरनविकरण र मेरो शेयर दर्तारनविकरण सेवाहरु प्रदान गरिने क्यापिटलले जनाएको छ ।

Top