अब विद्युतीय राहदानी, अनलाइनबाटै प्रवेशाज्ञा जारी हुने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय राहदानी (पासपोर्ट) वितरण थाल्ने भएको छ। अहिले एमआरपी राहदानी वितरण भइरहेको छ।

साथै विदेशी नागरिकलाई नेपाल आउँदा दिने भिसा (प्रवेशाज्ञा) अनलाइनबाटै गरिने आर्थिक वर्ष २०७७/०७८ को बजेटमा उल्लेख छ।

Top