अब दराजमा ई–सेवामार्फत् पनि भुक्तानी गर्न मिल्ने

काठमाडौं । दराजले ई–सेवा सँग सहकार्य सुरु गरेको छ । दुई कम्पनीको सहकार्यसँगै उपभोक्तालाई भुक्तानी सहज हुने भएको हो । यसले चेक आउट प्रक्रिया को समय घटाउने र डिजिटल सुरक्षा अझै बलियो बनाउने विश्वास गरिएको छ ।

दराजमा ई–सेवा वालेट प्रयोग गर्न ग्राहकहरूले पहिले आफ्नो ई–सेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्नेछ । लिङ्क भएपछि ग्राहकहरूले ओटीपी मार्फत किनमेल गर्न सक्नेछन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Top
0
Would love your thoughts, please comment.x
()
x