बैंकका उच्च कर्मचारीको सुविधा कटौती गर्ने राष्ट्र बैंकको घोषणा Banking News Policy by Remit Khabar - 17/07/20200 काठमाडौं । बैैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सहित संचालक समितिको भत्ता पनि कतौटी गर्ने घोषणा गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ को कारण मितव्ययिता कायम गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदस्थ कर्मचारीको पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने बताएका हुन् । त्यसैगरी, सञ्चालक समितिको वैठक भत्ता तथा सुविधा निर्धारण गर्न मापदण्ड पनि बनाउने गभर्नर अधिकारीले बताए ।