कस्तो अवस्था सिम कार्डको म्याद सकिन्छ ? यस्तो छ टेलिकमको नियम–

काठमाण्डौ – सिम कार्डको म्याद सकिने विषयमा नागरिकमा अझै अन्योल रहेको भन्दै नेपाल टेलिकमले थप प्रस्ट पारेको छ । विज्ञप्तिमार्फत टेलिकमले कस्तो अवस्थामा सिम कार्डको म्याद सकिएर सेवा बन्द हुने भन्ने जानकारी गराएको छ ।

सिम कार्डको म्याद सकिने सम्बन्धमा यस्तो छ टेलिकमको विज्ञप्ति:

Top