कर-चुक्ता प्रमाणपत्रको आधिकारीकता अनलाइनबाटै हेर्न सकिने

अब कर चुक्ताको प्रमाणपत्र लिन कर कार्यालयले जान नपर्ने भएको छ । कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै हेर्न सकिने भएको हो । आन्तरिक राजस्व विभागले करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको अनलाइनबाटै हेर्न सकिने व्यबस्था गरेको छ । त्यसका लागि कम्पनीको आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर हान्नेवित्तीकै कर चुक्ता हेर्न सकिने छ । आन्तरिक राजस्व विभागले कर बुझाउन कर कार्यालय धाउनु नपर्ने र अनलाइनबाटै कर तिर्न सकिने प्रणाली सुरु गरीसकेको छ ।

Top