शुक्रबार आरटिजिएसबाट अन्तर बैंक भुक्तानी २ बजेसम्म हुने

काठमाडौं : नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेलमेन्ट (आरटिजिएस) बाट शुक्रबार हुने कारोबार समय २ बजेसम्म कायम गरेको छ । शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्म साताका सबै कारोबार दिनहरुमा आरटिजिएस प्रणालीमा संक्षिप्त ‘बिजनेस डे शुक्रबार मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट’लाई दिउसो २ बजेसम्म कायम गरेको राष्ट्र बैंकले जानकारी गराएको छ ।

Top