सेयर बजारको कारोबार गर्ने मर्चेन्ट बैंकहरु (क्यापीटल) कम्पनीहरु अधिकाँस कोरोना संक्रमणको उच्च मारमा परेका छन् । फलस्वरुप सबैजसो क्यापीटलहरुले भौतीक कारोबार बन्द गरेका छन् । उनीहरुले डिजिटल सेवा बाहेकका सबै सेवा बन्द गर्नुपरेको संयुक्त सूचनाद्धारा जानकारी गराएका छन् ।
बैंकिङ खबरबाट