सुटुक्क नेपाली युवालाई नेपाल झारेर फर्कियो अमेरिकी विशेष विमान

काठमाडौँ । अमेरिकाले सात जना नेपाली युवालाई सुटुक्क नेपाल ल्याएर छाडिदिएको छ ।

अवैधानिक रुपमा बसिरहेका उनीहरुलाई अमरिकाले नेपाल फर्काइदिएको हो ।
उनीहरुलाई अमेरिकाले विमान चार्टड गरेर बुधबार नेपाल झारेको हो।
सात युवालाई बुधबार नेपाल ल्याइ पुर्‍याएको उक्त विमान एक दिनपछि बिहीबार मात्रै अमेरिका फर्केको छ।
अमेरिकाले अवैधानिक रुपमा बस्ने गरेकाहरुलाई यसरी नै बेला बखत सम्बन्धित देशमा फिर्ता पुर्‍याउने

Top