GME रेमिट को दशै तिहार OFFER

“दशैं तिहार बम्पर धमाका”
“बनौ भाग्यसाली यस उत्सवमा”
UAE को AL FARDAN EXCHANGE र GME Remit ले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरु को लागि आकर्षक उपहार योजना घोषणा गरेको छ ।
यस योजना मा हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहार प्रधान गरिनेछ साथै रू ६ लाख सम्म बम्पर उपहार प्रदान गरिने छ ।
UAE को AL FARDAN EXCHANGE मार्फत GME Remit बाट पैसा पठाउनुस यस उत्सवमा, हरेक हप्ता भाग्यसाली बन्ने मौका पौउनुहोस र जित्नुहोस आकर्षक उपहार साथै रू ६ लाख सम्म को बम्पर उपहार ।
यो अवधिभरी AL FARDAN EXCHANGE मार्फत GME Remit बाट पैसा पठाउने सम्पूणर् सेवाग्राही यो उपहार योजनामा स्वतह सहभागी हुनेछन् ।
GME स्रोतका अनुसार यो योजना Nov 14 सम्म लागु हुनेछ!

Top