आजदेखि खुल्दै शेयर बजार

शेयर बजारको कारोबार आज बुधबारदेखि खुल्ने भएको छ।

नेपालीहरूको महान चाड दसैँका कारण गत साताको बिहीबारदेखि बन्द भएको बजार आजदेखि खुल्ने भएको हो।

बिहीबार बजार बन्द हुँदा नेपाल स्टक एक्सचेञ्ज परिसूचक एक हजार ६०६ मा पुगेर रोकिएको थियो।

Top