इजीलिंकले खोल्यो कामतामा नयाँ शाखा

जापानमा क्रियाशील रेमिट्यान्स कम्पनी इजीलिंक रेमिट्यान्सले जापानको कामताबाट कारोबार सुरु गरेको कामतामा शनिवारवाट औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको शाखा बाट सेवा दिन थालिएको कम्पनीले जनाएको इजिलिंक शनिबार एक कार्यक्रमका विच इजीलिंक रेमिट्यान्सका प्रबन्धक डीपी अर्याल नम्बर वन ट्राभलका प्रतिनिधीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन |

सो स्थानमा दुवै कम्पनीले दोहोरो ब्यवसाय सम्झौता गरि कामताबाट संयुक्त कारोबार सुरु गरेको इजीलिंक रेमिट्यान्सका प्रबन्धक डीपी अर्यालले बताउनु भयो ।आफ्ना सेवाग्राहीलाई थप सहज सुलभ सेवा दिनको लागि कम्पनीले नेपालीहरुको बाक्लो बस्ती भएको ठाउँमा शाखा खोल्ने योजना अनुरुप शाखा बिस्तार गरिएको कम्पनीले जनाएको

Top