
काठमाडौं । सोमबारदेखि यूएईका लागि नयाँ मागपत्र प्रमाणीकरण सुरु भएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठका अनुसार ती मुलुकको सरकारी र अर्ध सरकारीको नयाँ मागपत्र प्रमाणीकरण सुचारु भएको हो । उनले फ्री जोनको नयाँ मागपत्र प्रमाण्ीाकरण केहिदिन पछि मात्र सुचारु हुने बताए ।
कोरोना महामारी पश्च्यात दूतावासहरुले मागपत्र प्रमाणीकरण कार्य बन्द गरेका थिए ।