काठमाडौं । एनआईबीएल एस क्यापिटलको काउन्टर माघ ३ गते शनिबार समेत खुला गरिने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको यही माघ २ गतेदेखि भइरहेको सार्वजनिक निष्काशन (आईपीओ)लाई मध्यनजर राखी एनआईबीएलले माघ ३ गते शनिबारका दिन पनि खुला हुने भएको हो । क्यापिटलको काउन्टर बिहान १०ः००बजेबाट दिउँसो २ः०० बजेसम्म डिम्याट
Policy
सिटी एक्सप्रेस बन्यो भोईस अफ् नेपालको सह प्रायोजक
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोईस अफ् नेपाल-सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ । सो कार्यक्रम हिमालय एच् डी टिभीबाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेको छ । काठमाडौं स्थित र्याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी
नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेशन सेवा सुरु
काठमाण्डाै – नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेशन सेवा सुरु गरेको छ । अनलाइन रजिस्ट्रेशन सेवाको सुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने कोषले जनाएको छ । यसका लागि योजनामा सहभागी हुन http://nlk.org.np/home मा गएर Eservice मा गएपछि New-E-service login पछि Register For Penson Yojana मा गई
अर्को बैंकको एटीएमबाट पैसा झिँक्दा शुल्क लाग्ने, इन्टरनेट बैंकिङ पनि अब छैन निःशुल्क
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अर्को बैंकको एटीएम प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ । आज बैंक तथा वित्तीय संस्थताहरुको लागि नयाँ व्यवस्था गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । यस्तै, राष्ट्र बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीको लागि पनि शुल्क तोकेको छ भने
नेपाल बङ्गलादेश बैंकले कर्पोरेट पे प्रणाली शुरू गर्ने, भयाे एनसीएचएलसँग सम्झौता
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंकका सिनियर मेनेजर प्रदिप नेपाल तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले
अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ । बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो । अहिले अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा अदालतमा
कर्मचारी सञ्चय कोषका ऋणीले एनआईसी एसिया बैंकको जुनसुकै शाखाबाट किस्ता भुक्तानी गर्नसक्ने
एनआईसी एसिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन्। यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिने बैंकले जनाएको छ। कोषका ऋणीहरूले आफुलाई पायक पर्ने यस बैंकको शाखा
ग्लोबल आइएमई बैंकद्वारा कर्पोरेट–पे प्रणालीको सुरुआत
काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत
माछापुच्छ्रे बैंकका ग्राहकले खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने
माछापुच्छ्रे बैंकले ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानीगर्न सकिने गरी ‘कर्पोरेट‘पे’ प्रणालीको सुरुवात गर्न नेपालक्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे। सम्झौता अनुसार बैंकका व्यावसायिक ग्राहकहरुले (बिभिन्न संघ
सामाजिक सुरक्षा कोष : विवाह गर्न, घर बनाउन लगायत विभिन्न चार शीर्षकमा सापटी दिने
काठमाण्डौ – योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुलाई विभिन्न चार शीर्षकमा रकम सापटी दिने भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम लगानी गर्ने सम्बन्धी व्यवस्था रहेको छ । त्यही व्यवस्थालाई कार्यान्वयन गर्न गएको मंसिर १० मा ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ स्वीकृत भएसँगै