काठमाडौं । एनआईबीएल एस क्यापिटलको काउन्टर माघ ३ गते शनिबार समेत खुला गरिने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको यही माघ २ गतेदेखि भइरहेको सार्वजनिक निष्काशन (आईपीओ)लाई मध्यनजर राखी एनआईबीएलले माघ ३ गते शनिबारका दिन पनि खुला हुने भएको हो । क्यापिटलको काउन्टर बिहान १०ः००बजेबाट दिउँसो २ः०० बजेसम्म डिम्याट
Banking
अर्को बैंकको एटीएमबाट पैसा झिँक्दा शुल्क लाग्ने, इन्टरनेट बैंकिङ पनि अब छैन निःशुल्क
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अर्को बैंकको एटीएम प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ । आज बैंक तथा वित्तीय संस्थताहरुको लागि नयाँ व्यवस्था गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । यस्तै, राष्ट्र बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीको लागि पनि शुल्क तोकेको छ भने
नेपाल बङ्गलादेश बैंकले कर्पोरेट पे प्रणाली शुरू गर्ने, भयाे एनसीएचएलसँग सम्झौता
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंकका सिनियर मेनेजर प्रदिप नेपाल तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले
कर्मचारी सञ्चय कोषका ऋणीले एनआईसी एसिया बैंकको जुनसुकै शाखाबाट किस्ता भुक्तानी गर्नसक्ने
एनआईसी एसिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन्। यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिने बैंकले जनाएको छ। कोषका ऋणीहरूले आफुलाई पायक पर्ने यस बैंकको शाखा
ग्लोबल आइएमई बैंकद्वारा कर्पोरेट–पे प्रणालीको सुरुआत
काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत
माछापुच्छ्रे बैंकका ग्राहकले खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने
माछापुच्छ्रे बैंकले ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानीगर्न सकिने गरी ‘कर्पोरेट‘पे’ प्रणालीको सुरुवात गर्न नेपालक्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे। सम्झौता अनुसार बैंकका व्यावसायिक ग्राहकहरुले (बिभिन्न संघ
अनलाइन आवेदन दिने ग्राहकलाई सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड
काठमाडौं । सानिमा बैंकका ग्राहकले निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ भन्ने नारासहित बैंकले मंसिर १५ देखि मंसिर २२ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने ग्राहकलाई सित्तैमा कार्ड उपलब्ध गराउने भएको हो । साथै ग्राहकले सुलभ ब्याजदर वाला मासिक किस्तामा विशेष सुविधा
मेगा बैंकका ग्राहकले ‘कर्पोरेट–पे’ बाट डिजिटल भुक्तानी गर्न पाउने
काठमाडौं । मेगा बैंक नेपालले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ । मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्
सनराइज बैंकमा अनलाइन खाता खोल्नेबित्तीकै खाता नम्बर पाइने
काठमाडौं । सनराइज बैंकले तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ ल्याएको छ । बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै जहाँ बसेर पनि खाता खोल्न मिल्ने व्यवस्था गरेको हो । यो सुविधा अन्तर्गत ग्राहकले अनलाइनमार्फत् नयाँ खाता खोली तुरुन्तै खाता नम्बर पनि प्राप्त गर्न सक्नेछन् । खाता सक्रिय भएपछि