काठमाडौं । मनीग्राम इन्टरनेसनलले एफवान सफ्ट ग्रुपको सहायक कम्पनी इसेवामनी ट्रान्स्फरसँग साझेदारीको घोषणा गरेको छ । यस साझेदारीमार्फत विश्वभरी रहेका मनीग्रामका ग्राहकले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको छ भने इसेवावालेट पनि सुरुवातको तयारिमा रहेको कम्पनीले जनाएको
News
कोभिडपछि पनि लगातार बढ्दै रेमिट्यान्स, ८ महिनामा साढे ६ खर्ब भित्रियो
काठमाडौं । नेपालमा रेमिट्यान्स आयात ८.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको तथ्यांकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
देशमा कोरोनाको नयाँ प्रजाति को संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने तयारी गरेको छ। आज (शनिबार) बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोना रोकथामका लागि नयाँ स्वास्थ्य मापदण्ड तयार पारेको हो। उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले पारित गरेको प्रस्ताव अनुमोदनका लागि
भक्तराज आचार्य संगीत प्रतिष्ठानसँग सिटी एक्सप्रेसको सहकार्यमा बरिष्ठ गायक कुमार बस्नेत र बरिष्ठ संगीतकार प्रकाश गुरुङलाई सम्मान
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७७ प्रदान गरिएको छ । सम्मान गायनतर्फ बरिष्ठ गायक कुमार बस्नेत र संगीत तर्फ बरिष्ठ संगीतकार प्रकाश गुरुङलाई जनही पुरस्कार ५० हजार १ रुपैयाँ प्रदान गरिएको हो । भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक
मेगा बैंकले हार्यो कर्मचारी संग अनन्त :श्रम अदालतले दियो न्याय शम्भु थापालाई
१३ चैत, काठमाडौं । मेगा बैंकबाट पीडित एकजना वरिष्ठ प्रबन्धक शम्भुबहादुर थापालाई श्रम अदालतले न्याय प्रदान गरेको छ । मेगा बैंककाे स्थापनादेखि कार्यरत थापालाई २०७१ माघ ७ गते व्यवस्थापन पक्षले विभिन्न काल्पनिक आरोप लगाएर निलम्बनमा राखेको थियो । सो बैंककी तत्कालिन प्रमुख संचालन अधिकृत हाल प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको जाहेरीमा
मनिग्राममार्फत दुईसय बढी देशबाट ई–सेवा मनि ट्रान्सफरको सेवा सुरु
काठमाडौं । मनिग्राम इन्टरनेसनल र ई–सेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ । अन्तरदेशीय विप्रेषण सेवा प्रदायकसँग ई–सेवाको सहकार्यसँगै मनिग्रामका २ सयभन्दा बढी देशका सेवाग्राहीले नेपालको बैंक खातामा रकम जम्मा गर्न सक्ने भएका छन् । मनिग्राममार्फत पठाएको नगद विप्रेषण ई–सेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजारभन्दा बढी एजेन्ट
सिटी एक्सप्रेस मनी ट्रान्सफरको तीन प्रदेशमा एजेन्ट मीट सम्पन्न
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत हालै तीन प्रदेशमा एजेन्ट्हरुका लागि एक-एक दिने एजेन्ट् भेटघाट र एएमएल/सिएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको क्रमश: दाङ, नेपालगन्ज र धनगढी गरि ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि भेटघाट र एएमएल/सिएफटी तालिम कार्यक्रम सम्पन्न गरेको हो
पैसा कमाउने सपनामा बिदेशिने हरु ले बिर्सनै नहुने अत्यावश्यक कुराहरु !
वैदेशिक रोजगारीप्रति नेपालीहरु बढी आकर्षित छन् । गाउँ सुन्य पारेर परदेशिने युवाहरुको संख्या बढ्दो छ । देशमा रहेको चरम बेरोजगारीबाट भाग्दै दिनहुँ नेपालबाट मुटु कलेजो, फोक्सो, जाँचेर, पाखुरा छाती नापेर हजारौं स्वस्थ्य तथा तन्दुरुस्त युवाहरु विदेशिन्छन् । दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेका युवाहरुको प्रमुख गन्तव्य बनेको
सवारी लाइसेन्स : लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल दिन पाउने
काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समयअवधि परिवर्तन गरेको हो । विभागका निर्देशक डा.
कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई भरोसा कोषको रकम वितरण
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को हामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ । आईएमई ग्रुपद्वारा प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमबीच प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोषबाट