देशमा कोरोनाको नयाँ प्रजाति को संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने तयारी गरेको छ। आज (शनिबार) बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोना रोकथामका लागि नयाँ स्वास्थ्य मापदण्ड तयार पारेको हो। उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले पारित गरेको प्रस्ताव अनुमोदनका लागि
Corona
कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई भरोसा कोषको रकम वितरण
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को हामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ । आईएमई ग्रुपद्वारा प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमबीच प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोषबाट
के तपाई बहराइनमा कार्यरत हुनुहुन्छ ? कोरोना विरुद्धको निःशुल्क खोप लगाउन नाम दर्ता गर्नुहोस्
काठमाण्डौ – तपाईँ बहराइनमा कार्यरत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बहराइन सरकारले तपार्ईँको लागि पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएकाले समयमै आफ्नो नाम दर्ता गराउनुहोस् । बहराइनमा सरकारले बहराइनका नागरिक सरह त्यहाँ कार्यरत नेपाली नारिकलाई पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइरहेको छ । साथै बहराइन सरकारले अहिलेसम्म पनि
पहिलो दिन देशभर ९०८४ जनाले लगाए कोभिड-१९ विरुद्धको खोप
अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने
वासिङ्टन- अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ। त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन्। यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो। यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको
यूएईको नेपाली दूतावासका ३ कर्मचारीमा कोरोना सङ्क्रमण, कन्सुलर सेवा बन्द
यूएई – तीन जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यूएईमा रहेको नेपाली दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै दूतावासले आज मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्रप्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । तर अत्यन्त जरुरी
पहिलो नेपाली नर्सको पहिलो नेपाली पोर्चुगलको अस्पतालमा
पोर्चुगल । काठमाडौँका इन्दिरा ब्यञ्जन्कारले पोर्तुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गर्नुभएको कारण आफूलाई स्वास्थ क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनले बताइन् । त्यही सपना पूरा गर्ने उद्देश्यसहित
साउदीले थप एक हप्ता अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, विदेशी नागरिकले साउदी छाड्न सक्ने
काठमाण्डौ – साउदीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै रोकेको अन्तर्राष्ट्रिय उडान अब एकतर्फी सञ्चालन हुने भएको छ । साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि भनेर एकतर्फी उडान खुला गर्ने निर्णय गरेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएसँगै साउदीले गएको मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ । पहिले
कतारमा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै त्यहाँ रहेका नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह
काठमाण्डौ – कतारमा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै त्यहाँ रहेका नेपाली श्रमिकलाई सावधानी अपनाउन नेपाली दूतावासले आग्रह गरको छ । कतारमा रहेकाे नेपाली दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको असर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको हो । कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु
बेलायतबाट फर्किएका ५ जनामा संक्रमण पुष्टि, १९३ निगरानीमा
काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको जानकारी दिएको छ । जसमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर