दुबईको अल् फर्दानबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा रु २ लाख उपहार Abroad News NEWS by Remit Khabar - 28/12/20200 सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको “दशैं तिहार बम्पर धमाका” अन्तर्गत दिपक राम टमाटाले रु २ लाख जित्न सफल भएका छन् । सो योजना अन्तर्गत दुबईको अल फर्दान एक्सचेन्ज बाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा दोस्रो बिजेता स्वरूप रु २ लाख जित्न
जापानमा ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ले थाल्यो स्वास्थ्य परीक्षण, कसरी सहभागि हुने ? Abroad News NEWS NRN Rojgar by Remit Khabar - 04/11/20200 टोकियो – जापानवासी नेपालीहरुलाई लक्षित गर्दै स्वास्थ्य परीक्षण अभियान संचालन सुरु गरिएको छ । ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ जापानले फुकुओकामा बसोबास गर्ने नेपालीलाई नियमित स्वास्थ्य परीक्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले सो अभियान संचालन सुरु गरिएको हो । उक्त अभियानका अभियन्ता प्रदिप श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय हेल्प डेस्क निर्माण गरी स्वास्थ्य
एक नेपालीको ओैधोगिक दुर्घटनामा जापानमा मृत्यु ! Abroad News NEWS Rojgar by Remit Khabar - 04/11/20200 टोकियो – रोजगारीको सिलसिलामा जापानको यामानाशी प्रान्तको फुएफुकीमा एक नेपालीको हिजो (सोमबार) बिहान मृत्यु भएको छ । यामानाशीस्थित मेटल प्रशोधन कम्पनीमा कार्यरत कास्की जिल्लाका सन्तोष दाहालकोको सोमबार बिहान निधन भएको हो । बिहान ११ बजे कार्यस्थलमै दुई मिटर अग्लो मेसिनमा च्यापिएका दाहाललाई अस्पताल लागिएको थियो यद्यपी अस्पतालमा उनलाई तत्काल मृत
सामाजिक सञ्जालमा जथाभावी लेखे वा कमेन्ट गरे १५ लाख सम्म जरिवाना ! Abroad NEWS Rojgar by Remit Khabar - 16/10/20200 दोहा- नेपाली श्रमिकहरुको रोजगारीको ठूलो गन्तव्य रहेको संयुक्त अरब एमिरेट्स (यूएई)मा सामाजिक सञ्जालमा जथाभावी लेखेमा वा कमेन्ट गरे ५ लाख दिर्हामसम्म जरिबाना हुने भएको छ । यूएई प्रहरीले सामाजिक सञ्जालमा कसैलाई गालीगलौज वा होच्चाएर कमेन्ट नगर्न समेत अनुरोध गरेको छ । सामाजिक सञ्जालका पोस्टहरुमा लेखिने कमेन्टहरुमा पनि विशेषगरी अरुको मानहानी हुने र
सेन्चुरी रेमिटको दशैं तिहार योजना सार्वजनिक NEWS Policy Technology by Remit Khabar - 15/10/20200 युएई । सेन्चुरी बैक अन्तर्गतको सेन्चुरी रेमिट युएईले दशै तिहार योजना सार्वजनिक गरेको छ । यससँगै युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनैपनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् । योजना अक्टोबर १२ देखि नोभेम्बर २० सम्म चल्नेछ । योजनमा सहभागीमध्येबाट बजेताले ६ वटा स्मार्ट फोन
GME र TerraPay बिच रेमिट्यान्स सम्झौता Abroad Banking NEWS by Remit Khabar - 07/10/20200 बिश्वको ख्याति प्राप्त डिजिटल रेमिटान्स कम्पनी टेरापे (TerraPay) र जि.एम.इ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ । जि.एम.इ रेमिटको माध्यमबाट वश्वि भर रहेको टेरापे (TerraPay) का सम्पूण एजेन्टहरुबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जि.एम.इ. रेमिटसँग आबद्ध सबै बैंक तथा वित्तीय
उडान थोरै, फर्किनुपर्ने धेरै Abroad NEWS Rojgar by Remit Khabar - 04/10/202004/10/20200 काठमाडौं : वैदेशिक रोजगारीबाट तत्काल डेढलाख कामदार फर्काउनुपर्ने अवस्थामा छन्। तर, सरकारले उडान संख्या नबढाउँदा लाखौं कामदार गन्तव्य देशमै अलपत्र परेका छन्। सरकारले पछिल्लो सयम दैनिक ८ सय नेपालीलाई मात्रै फर्काइरहेको छ। यसरी फर्काउँदा डेढलाख कामदारलाई ६ महिनाभन्दा बढी सय लाग्ने देखिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले वैदेशिक
डिजिटल इकोनोमी कन्क्लेभ हुँदै News NEWS Policy Technology by Remit Khabar - 20/09/20200 काठमाडौं । काठमाडौंमा कात्तिक १ गते ‘डिजिटल इकोनोमी कन्क्लेभ, २०२०’ आयोजना हुने भएको छ । ब्रान्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा डिजिटल इकोनोमीका सबै सरोकारवालालाई एकै छानामुनी ल्याई यसको भविष्य, सम्भावना र चुनौतीका बारेमा वृहत छलफल गरिने आयोजकले जनाएको छ । सूचना प्रविधिको तीव्र विकासले उत्पादन विकास र सेवा प्रवाहमा नवीनता,
तोकेका बाहेक पसल खुले, नमाने फेरि लकडाउन, सचेत हुन आग्रह Corona NEWS Policy by Remit Khabar - 14/09/202014/09/20200 काठमाडौं,भदौ २८ गते । सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिदा आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्ने वातावरण बन्ने बताउनुभयो । सरकारले कोरोना
कोरोना रिपोर्टको अब कसरी विश्वास गर्ने यस्तो भएपछी ? News NEWS Policy by Remit Khabar - 13/09/20200 टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्ना कुनै पनि स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी गर्दै आएपनि यसअघि नै अस्पतालका दुई जना चिकित्सक र दुई जना कार्यालय सहयोगीलाई संक्रमण देखिएको खुलेको छ। अस्पताल स्रोतका अनुसार झन्डै तीन साताअघि स्वास्थ्य मन्त्रालयले टेकु अस्पतालका चिकित्सकसहित सबै कर्मचारीको परीक्षण गर्दा दुई जना चिकित्सकमा