काठमाण्डौ – इजरायलमा नेपाली श्रमिकले पनि स्थानीय श्रमिकसरह सेवा सुविधा पाउने भएका छन् । नेपाल र इजराजयबीच भएको श्रम सम्झौताको ‘इम्प्लिमेन्टेशन प्रोटोकल’मा हस्ताक्षर गर्दै नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले नेपालबाट इजरायल जाने श्रमिकलाई कुनै पनि भेदभाव नगर्ने र इजरायलका नागरिकसरह सेवा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको बताउनुभएको हो । नेपाली
Abroad
कुवेतले बिदेशी कामदारलाई सिभिल आईडीको सट्टा रेसिडेन्सी कार्ड दिने
दोहा- कुवेतले बिदेशी कामदारलाई सिभिल आईडीको सट्टा अब रेसिडेन्सी कार्ड दिने भएको छ । कुवेतको आन्तरिक मन्त्रालयले धेरै अध्ययनको आधारमा सिभिल आईडी रद्द गरेर बिदेशी कामदारहरुलाई रेसिडेन्सी कार्ड दिन लागेको हो । कुवेत सरकारको नयाँ नीति अनुसार अब कुवेती नागरिकहरुलाई मात्र सिभिल कार्ड दिइनेछ । मन्त्रालयका अनुसार रेसिडेन्सी मामिलाहरूले कुवेतमा हुने बिदेशी
यूएईको नेपाली दूतावासका ३ कर्मचारीमा कोरोना सङ्क्रमण, कन्सुलर सेवा बन्द
यूएई – तीन जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यूएईमा रहेको नेपाली दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै दूतावासले आज मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्रप्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । तर अत्यन्त जरुरी
कोरोनापछि मात्र २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए
काठमाडौं । कोरोनाको कारण स्थगित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि मात्र २६ हजार ४९ जना जना नेपाली भिजिट भिसामा बाहिरिएका छन् । कोरोनाको असर नेपालमा देखिन सुरु भएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात् भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने
यूएईमा नयाँ स्वरुपको कोरोना सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन दूतावासको आग्रह
काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई)मा विगत केही समयदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । विशेषगरि युरोपेली देशहरूमा देखा परिरहेको कोरोनाको नयाँ स्वरुप पछिल्लो समय यूएईमा पनि देखिएकाले सावधानी अपनाउन त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको हो । यूएईको स्वास्थ्य तथा रोकथाम
कोरियामा नेपाली विद्यार्थीले पनि ई–९ भिसा पाउने
दक्षिण कोरिया सरकारले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि ई–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । ई–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी ईपीएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले
पहिलो नेपाली नर्सको पहिलो नेपाली पोर्चुगलको अस्पतालमा
पोर्चुगल । काठमाडौँका इन्दिरा ब्यञ्जन्कारले पोर्तुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गर्नुभएको कारण आफूलाई स्वास्थ क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनले बताइन् । त्यही सपना पूरा गर्ने उद्देश्यसहित
ओमानबाट श्रमिकले आगामी मार्चसम्म जरिवाना नतिरी फर्किन पाउने
ओमानले अभिलेखमा नभएका आप्रवासी श्रमिकलाई विना जरिवाना देश छोड्न दिने अवधि थप गरेको छ। त्यहाँस्थित नेपाली दूतावासका अनुसार यस्ता श्रमिक आगामि मार्चसम्म जरिवाना नतिरी फर्किन पाउनेछन्। यसअघि गत १५ नोभेम्बरबाट सुरु भएको म्याद डिसेम्बरमा सकिएको थियो। ओमानको श्रम मन्त्रालयले १० नोभेम्बर २०२० मा सूचना जारी गर्दै ओमानमा विभिन्न समयदेखि अलेखबद्ध भई काम गरिरहेका
कतारबाट स्वदेश फर्कंदा अरुको बहुमूल्य वस्तु नबोक्न दूतावासको आग्रह
काठमाडौं । वैदेशिक रोजगारीबाट स्वदेश फर्कंदा अरुको बहुमूल्य वस्तु नबोक्न कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ । वैदेशिक रोजगारमा रहेकाहरु स्वदेश फर्कंदा विभिन्न व्यक्तिले सुनलगायतको भरिया बन्ने गरेको समाचार बेलाबेला आउने गरेको छ । यसरी अरुको सुन बोक्दा समस्या परेको जनाउँदै दूतावासले एक सूचना जारी गर्दै अरुको भरिया नबन्न आग्रह
कुवेतमा गैरकानुनी भएका श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउन म्याद थप, अझै पनि नसच्याए ‘डिपोर्ट’ गरिने
काठमाण्डाै – कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने समयावधि थप गरिएको छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि थप गरिएको हो । यो भन्दा पहिले डिसेम्बर