मेगा बैंकले हार्यो कर्मचारी संग अनन्त :श्रम अदालतले दियो न्याय शम्भु थापालाई Banking News Rojgar by Remit Khabar - 26/03/202126/03/20210 १३ चैत, काठमाडौं । मेगा बैंकबाट पीडित एकजना वरिष्ठ प्रबन्धक शम्भुबहादुर थापालाई श्रम अदालतले न्याय प्रदान गरेको छ । मेगा बैंककाे स्थापनादेखि कार्यरत थापालाई २०७१ माघ ७ गते व्यवस्थापन पक्षले विभिन्न काल्पनिक आरोप लगाएर निलम्बनमा राखेको थियो । सो बैंककी तत्कालिन प्रमुख संचालन अधिकृत हाल प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको जाहेरीमा
रिईन्ट्री भिषामा मुलुक छोडेका विदेशी नागरिक भिषाको म्याद रहँदै नफर्केमा ३ बर्षसम्म मुलुक प्रवेशमा प्रतिबन्ध: साउदी अरब News NRN Rojgar by Remit Khabar - 02/02/20210 साउदी अरबले एक्जिट रि इन्ट्रिको भिसा लिएर छुट्टीमा स्वदेश फर्किएकाहरूले समयमा नफर्किए तीन वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रि इन्ट्रिको म्याद रहुञ्जेल नफर्किने आप्रबासी श्रमिकहरूलाई अब ३ वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लगाउने भएको हो । साउदी अरबको पासपोर्ट महानिर्देशनालय (जवाजात)ले एक्जिट लिएर रिईन्ट्री भिषामा मुलुक छोडेका विदेशी नागरिक भिषाको
के तपाई बहराइनमा कार्यरत हुनुहुन्छ ? कोरोना विरुद्धको निःशुल्क खोप लगाउन नाम दर्ता गर्नुहोस् Abroad Corona News Rojgar by Remit Khabar - 31/01/20210 काठमाण्डौ – तपाईँ बहराइनमा कार्यरत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बहराइन सरकारले तपार्ईँको लागि पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएकाले समयमै आफ्नो नाम दर्ता गराउनुहोस् । बहराइनमा सरकारले बहराइनका नागरिक सरह त्यहाँ कार्यरत नेपाली नारिकलाई पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइरहेको छ । साथै बहराइन सरकारले अहिलेसम्म पनि
नेपाली श्रमिकले इजरायलका नागरिकसरह सेवा सुविधा पाउने Abroad News Rojgar by Remit Khabar - 22/01/20210 काठमाण्डौ – इजरायलमा नेपाली श्रमिकले पनि स्थानीय श्रमिकसरह सेवा सुविधा पाउने भएका छन् । नेपाल र इजराजयबीच भएको श्रम सम्झौताको ‘इम्प्लिमेन्टेशन प्रोटोकल’मा हस्ताक्षर गर्दै नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले नेपालबाट इजरायल जाने श्रमिकलाई कुनै पनि भेदभाव नगर्ने र इजरायलका नागरिकसरह सेवा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको बताउनुभएको हो । नेपाली
कुवेतले बिदेशी कामदारलाई सिभिल आईडीको सट्टा रेसिडेन्सी कार्ड दिने Abroad News Rojgar by Remit Khabar - 22/01/20210 दोहा- कुवेतले बिदेशी कामदारलाई सिभिल आईडीको सट्टा अब रेसिडेन्सी कार्ड दिने भएको छ । कुवेतको आन्तरिक मन्त्रालयले धेरै अध्ययनको आधारमा सिभिल आईडी रद्द गरेर बिदेशी कामदारहरुलाई रेसिडेन्सी कार्ड दिन लागेको हो । कुवेत सरकारको नयाँ नीति अनुसार अब कुवेती नागरिकहरुलाई मात्र सिभिल कार्ड दिइनेछ । मन्त्रालयका अनुसार रेसिडेन्सी मामिलाहरूले कुवेतमा हुने बिदेशी
यूएईमा नयाँ स्वरुपको कोरोना सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन दूतावासको आग्रह Abroad News Rojgar by Remit Khabar - 10/01/20210 काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई)मा विगत केही समयदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । विशेषगरि युरोपेली देशहरूमा देखा परिरहेको कोरोनाको नयाँ स्वरुप पछिल्लो समय यूएईमा पनि देखिएकाले सावधानी अपनाउन त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको हो । यूएईको स्वास्थ्य तथा रोकथाम
पहिलो नेपाली नर्सको पहिलो नेपाली पोर्चुगलको अस्पतालमा Abroad Corona News NRN Rojgar by Remit Khabar - 07/01/20210 पोर्चुगल । काठमाडौँका इन्दिरा ब्यञ्जन्कारले पोर्तुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गर्नुभएको कारण आफूलाई स्वास्थ क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनले बताइन् । त्यही सपना पूरा गर्ने उद्देश्यसहित
कुवेतमा गैरकानुनी भएका श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउन म्याद थप, अझै पनि नसच्याए ‘डिपोर्ट’ गरिने Abroad News Rojgar by Remit Khabar - 31/12/20200 काठमाण्डाै – कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने समयावधि थप गरिएको छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि थप गरिएको हो । यो भन्दा पहिले डिसेम्बर
अब अनलाइनबाटै पुनः श्रम स्वीकृति,अनलाइनबाट कसरी दिने आवेदन? Abroad News Rojgar by Remit Khabar - 30/12/202030/12/20200 काठमाडौं । वैदेशिक रोजगार विभागले पुस १७ गतेबाट अनलाइबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था मिलाएको छ । योसँगै पुनः श्रम स्वीकृतिकै लागि विदेशिएकाहरु नेपाल फर्कनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन् । यो व्यवस्थाले श्रम स्वीकृति लिन मात्रै नेपाल आउनुपर्ने समस्या समाधान हुने विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि नेउपाने बताउँछन्
साउदीले थप एक हप्ता अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, विदेशी नागरिकले साउदी छाड्न सक्ने Abroad Corona News Rojgar by Remit Khabar - 29/12/20200 काठमाण्डौ – साउदीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै रोकेको अन्तर्राष्ट्रिय उडान अब एकतर्फी सञ्चालन हुने भएको छ । साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि भनेर एकतर्फी उडान खुला गर्ने निर्णय गरेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएसँगै साउदीले गएको मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ । पहिले