काठमाडौं । एनआईबीएल एस क्यापिटलको काउन्टर माघ ३ गते शनिबार समेत खुला गरिने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको यही माघ २ गतेदेखि भइरहेको सार्वजनिक निष्काशन (आईपीओ)लाई मध्यनजर राखी एनआईबीएलले माघ ३ गते शनिबारका दिन पनि खुला हुने भएको हो । क्यापिटलको काउन्टर बिहान १०ः००बजेबाट दिउँसो २ः०० बजेसम्म डिम्याट
Technology
आन्तरिक राजस्व कार्यालयको कर इ–सेवाबाटै भुक्तानी गर्न सकिने
करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इ–सेवादेखि नै दाखिला (भुक्तानी) गर्न सकिने भएको छ। अबदेखि करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इ–सेवाबाटै बुझाउन सकिने भएको हो। इ–सेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ। इ–सेवा
अर्को बैंकको एटीएमबाट पैसा झिँक्दा शुल्क लाग्ने, इन्टरनेट बैंकिङ पनि अब छैन निःशुल्क
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अर्को बैंकको एटीएम प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ । आज बैंक तथा वित्तीय संस्थताहरुको लागि नयाँ व्यवस्था गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । यस्तै, राष्ट्र बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीको लागि पनि शुल्क तोकेको छ भने
आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत ब्यास ब्याक योजना
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । नव वर्ष २०२१ को उपलक्ष्यमा ‘आइएमई पे’ ले आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको हो । यो क्यास ब्याक आफ्नै मोबाइल नम्बरको लागि
एनआइसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारी
दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआइसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ । दक्षिण कोरियामा बस्दै आउनुभएका नेपाली महानुभावहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा
अब भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने
काठमाडाैं । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ । यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् ।
अब डाक्टरको अपोइन्टमेन्ट ई–सेवाबाट
काठमाडौं । कोजेन्ट हेल्थले भुक्तानी सेवा प्रदायक ई–सेवासँगको सहकार्यमा अनलाइनमार्फत् डाक्टरको अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुवात गरेको छ । नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले सुरु गरेको ई–अपोइन्टमेन्ट्स एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत् बिरामी अथवा अन्य नागरिकले ई–सेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरसँग ओपीडी परामर्शका
नेपाल बङ्गलादेश बैंकले कर्पोरेट पे प्रणाली शुरू गर्ने, भयाे एनसीएचएलसँग सम्झौता
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंकका सिनियर मेनेजर प्रदिप नेपाल तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले
मेरो शेयर मोबाइल एपबाटै शेयर आवेदन पनि दिन सकिने
कर्मचारी सञ्चय कोषका ऋणीले एनआईसी एसिया बैंकको जुनसुकै शाखाबाट किस्ता भुक्तानी गर्नसक्ने
एनआईसी एसिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन्। यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिने बैंकले जनाएको छ। कोषका ऋणीहरूले आफुलाई पायक पर्ने यस बैंकको शाखा