काठमाडौं । एनआईबीएल एस क्यापिटलको काउन्टर माघ ३ गते शनिबार समेत खुला गरिने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको यही माघ २ गतेदेखि भइरहेको सार्वजनिक निष्काशन (आईपीओ)लाई मध्यनजर राखी एनआईबीएलले माघ ३ गते शनिबारका दिन पनि खुला हुने भएको हो । क्यापिटलको काउन्टर बिहान १०ः००बजेबाट दिउँसो २ः०० बजेसम्म डिम्याट
सिटी एक्सप्रेस बन्यो भोईस अफ् नेपालको सह प्रायोजक
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोईस अफ् नेपाल-सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ । सो कार्यक्रम हिमालय एच् डी टिभीबाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेको छ । काठमाडौं स्थित र्याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी
पर्यटन र रेमिट्यान्स बाहेक पनि विदेशी मुद्राको स्रोत विस्तार हुँदै
नेपालले वैदेशिक मुद्रा प्राप्त गर्ने स्रोतमध्ये सेवा क्षेत्रमा विस्तार गरेकाे देखिएको छ। सेवाको आम्दानीमा पर्यटन बाहेक अरु क्षेत्रको चर्चा नभएपनि पछिल्लो समय त्यस्ता स्रोतबाट हुने आम्दानी बढ्दै गएको छ। वस्तु आयातमा विदेशीने मुद्राको सन्तुलन मिलाउनका लागि नेपालले श्रम तथा सेवाबाट गरेको आम्दानीको मुख्य भुमिका हुन्छ। वस्तु व्यापार घाटालाई सन्तुलनमा राख्नका लागि
नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेशन सेवा सुरु
काठमाण्डाै – नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेशन सेवा सुरु गरेको छ । अनलाइन रजिस्ट्रेशन सेवाको सुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने कोषले जनाएको छ । यसका लागि योजनामा सहभागी हुन http://nlk.org.np/home मा गएर Eservice मा गएपछि New-E-service login पछि Register For Penson Yojana मा गई
कोरोनापछि मात्र २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए
काठमाडौं । कोरोनाको कारण स्थगित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि मात्र २६ हजार ४९ जना जना नेपाली भिजिट भिसामा बाहिरिएका छन् । कोरोनाको असर नेपालमा देखिन सुरु भएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात् भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने
यूएईमा नयाँ स्वरुपको कोरोना सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन दूतावासको आग्रह
काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई)मा विगत केही समयदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । विशेषगरि युरोपेली देशहरूमा देखा परिरहेको कोरोनाको नयाँ स्वरुप पछिल्लो समय यूएईमा पनि देखिएकाले सावधानी अपनाउन त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको हो । यूएईको स्वास्थ्य तथा रोकथाम
आन्तरिक राजस्व कार्यालयको कर इ–सेवाबाटै भुक्तानी गर्न सकिने
करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इ–सेवादेखि नै दाखिला (भुक्तानी) गर्न सकिने भएको छ। अबदेखि करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इ–सेवाबाटै बुझाउन सकिने भएको हो। इ–सेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ। इ–सेवा
कोरियामा नेपाली विद्यार्थीले पनि ई–९ भिसा पाउने
दक्षिण कोरिया सरकारले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि ई–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । ई–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी ईपीएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले
अर्को बैंकको एटीएमबाट पैसा झिँक्दा शुल्क लाग्ने, इन्टरनेट बैंकिङ पनि अब छैन निःशुल्क
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अर्को बैंकको एटीएम प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ । आज बैंक तथा वित्तीय संस्थताहरुको लागि नयाँ व्यवस्था गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । यस्तै, राष्ट्र बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीको लागि पनि शुल्क तोकेको छ भने
पहिलो नेपाली नर्सको पहिलो नेपाली पोर्चुगलको अस्पतालमा
पोर्चुगल । काठमाडौँका इन्दिरा ब्यञ्जन्कारले पोर्तुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गर्नुभएको कारण आफूलाई स्वास्थ क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनले बताइन् । त्यही सपना पूरा गर्ने उद्देश्यसहित