सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार रु १२,००,०००र( को लक्कीड्र«मा परी मान बहादुर खत्री विजेता घोषित हुनुभएको छ । सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक श्री चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम