काठमाडौं। नेपाल राष्ट्र बैंकले एक रेमिटेन्स कम्पनीको लाइसेन्स खारेज गरिदिएको छ। राष्ट्र बैंक विदेशी विनिमय ब्यवस्थापन विभागले जिनियस एक्सप्रेस रेमिट नेपाल प्रालिको लाइसेन्स खारेज गरिदिएको हो। कम्पनीले केन्द्रीय बैकबाट रेमिटेन्स सम्बन्धि काम गर्नका लागि स्वीकृति पाएको थियो। कम्पनी आफैले लाइसेन्स खारेजीका लागि निवेदन दिएको थियो। कम्पनीको कार्यालय राजधानीको धर्मपथमा छ। कम्पनीले कसैको
Tag: Global Ime
ग्लोबल आइएमई र नबिल बैंकले, सुरु गरे VIBER बाटै सेवा सुचारु!!!
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक भाईबर मार्फत बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्ने छन । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकले मोबाइल नम्बर बैंकको ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग