यो प्रावधानले मलेसियामा कम्पनी छाडेर हिँड्ने समस्या समाधानमा सहयोग गर्ने विश्वास लिएको मन्त्री कुलासेगरनको भनाई छ । ‘गएको हप्ता यो प्रस्ताव राष्ट्रिय श्रम सल्लाहकार परिषदमा पठाएको छु, यसबारे सरोकारवालाकाबीच छलफल भइरहेको छ,’ उहाँले भन्नुभएको छ, ‘यदि यो प्रस्ताव कार्यान्वयनमा आयो भने रोजगारदाता र कामदार दुवै पक्षलाई फाइदा हुनेछ ।’ यसरी काटिएको रकम