२३ वैशाख : कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो । जसमा भिसा अवधि सकिन लागेका नेपाली श्रमिकलाई प्राथमिकता
Images
रेमिट्यान्स कम्तीमा एक खर्ब घट्ने अनुमान बेरोजगारी र गरिबी बढ्ने चिन्ता
काठमाडौं– कोरोना भाइरसको विश्वव्यापी महामारीको असर नपालको अर्थतन्त्र पनि देखिन थालेको छ । लकडाउनका कारण उद्योग, कलकारखाना बन्द छन् । मजदुरको समेत रोजगारी गुम्न सक्ने चिन्ता सुरु भएको छ । विप्रेषण रेमिट्यान्स आप्रवाहमा पनि कोरोनाको असर पर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा
नेपाल भर एउटै दर
विगत १५ वर्ष देखी देश-विदेशमा उच्च गुणस्तरीय रेमिटेन्स सेवा दिँदै आएको नेपाल रेमिटले लोकल रेमिटेन्स सेवाको सुरुवात गरे सँगै "नेपाल भर एउटै दर " भन्ने नयाँ अफर पनि सुरु गरेको छ, जसअन्तर्गत ग्राहकवर्गले नेपालको कुनै पनि ठाउँबाट अर्को ठाउँमा एउटै दरमा पैसा पठाउन सक्नेछन् । यस भन्दा पहिलो कुनै पनि रेमिटेन्स